दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ रक्षाचौर निवासी चक्र गन्धर्भ र गणेश गन्धर्भले मालाश्री धुन बजाउँदै । दशैंमा सबैको घर–घरमा गएर उहाँहरुले मालाश्री धुन बजाउने गर्नुभएको छ ।
तस्बिर:दीपक बोहरा
प्रकाशित: १५ आश्विन २०७९, शनिबार ०७:२२