सुर्खेतको वीरेन्द्रनगरको तल्लो क्षेत्रमा धान पर्यो डुबानमा (फोटो-कथा )



वीरेन्द्रनगरको तल्लो क्षेत्रमा परेको क्षेत्र । अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।

प्रकाशित: २२ आश्विन २०७९, शनिबार ०७:४३