काँग्रेसले गर्यो संकल्प पत्र सार्वजनिक



नेपाली कागेसले आज शनिबार पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा पार्टी सभापति एब प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका हुन।
घोषणा पत्रमा सबिधानको रक्षा स्थायीत्व र समुन्नतिको आधार नेपाली काग्रेसको नेतृत्वमा अबको सरकार भन्ने अबधाराणा समेटिएको छ।
उक्त घोषणा पत्रलाइ काग्रेसले सकल्प पत्र नाम दिएको छ।
पार्टीको घोषणा पत्र यस अघि दुई पटक तय भएर स्थगित भएको थियो।
सभापति देउवाले पार्टी को घोषणा पत्र सार्वजनिक गरेपछि
पार्टी महामन्त्री बिस्वप्रकास शर्माले सम्बोधन गर्दै घोषणा पत्र निर्माण गर्दा निरन्तरतामा नबिनता दिएको उल्लेख गरेका छ्न।
शर्मा घोषणपत्र निर्माण समितिका सयोजक हुन।
काग्रेसले पूरा स्थिरताको साथ 5 बर्स सदन कायम राख्ने प्रतिबद्धता गरेको शर्माले बताए।

प्रकाशित: १२ कार्तिक २०७९, शनिबार ११:२०