मतदान स्थगित भएको ठाउँमा २ दिनभित्र निर्वाचन गराउन आयोगको निर्देशन



काठमाडौं । आइतबार मतदान स्थगित भएका स्थानमा दुई दिनभित्र निर्वाचन गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

प्रमुख निर्वाचन आयूक्त दिनेशकुमार थपलियाले उपयुक्त वातावरण मिलाएर मतदान गराउनका लागि दुई दिनको समय दिइएको जानकारी दिए।

आयोगले मतदान सकिएलगत्तै गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले १५ मतदानस्थलमा स्थगित भएको जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९, आईतवार २०:४८