काठमाडौं ३ मा एमालेका राईको झिनो अग्रता



काठमाडौं, ५ मंसिर

काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार १३:४८