काठमाडौं– काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेलले अग्रता बढाएका छन्। हालसम्म गणना भएको ५ हजार १३५ मतमा पौडेलले ३९८ मतको अग्रता बनाएका हुन्। पौडेलले १ हजार ३३२ मत प्राप्त गरेका छन्। ९३४ मत ल्याएर पोखरेलले पौडेललाई पछ्याइरहेका छन्।
प्रकाशित: ५ मंसिर २०७९, सोमबार २०:१०