झापा-१ मा अग्निसंग विश्वप्रकाशको फराकिलो अग्रता



काठमाडौ । झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । शर्माले १०१६८ मत ल्याएका छन् ।त्यस्तै नेकपा एमालेका अग्नि खरेलले ६३९३ मत पाएका छन् ।

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार १२:१६