झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि




काठमाडौं, ६ मंसिर

झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।  

झापाको सबै क्षेत्रको ताजा अपडेट
झापा क्षेत्र नम्बर १ 
रुख १४९०९ विश्व प्रकाश 
सुर्य ९७०९  अग्नी खरेल 


 

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार १६:४८