मुगुबाट कांग्रेसका ऐनबहादुर शाही निर्वाचित


तरुण पत्रिका

१० मंसिर २०७९, शनिबार ११:१०

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।

प्रकाशित: १० मंसिर २०७९, शनिबार ११:१०