स्याङ्जा २ मा धनराज गुरुङ १३०० मतान्तरले अगाडि


तरुण पत्रिका

१५ मंसिर २०७९, बिहीबार १२:३७

स्याङ्जा ।  स्याङ्जा २ मा नेपाली काग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । बिहीबार दिउँसोसम्म गुरुङले ६ हजार ६५ मत पाएका छन् भने एमाले उम्मेदवार पदमा अर्यालले ४ हजार ७६५ मत पाएकी छन् । गुरुङ र अर्यालबीचको मतान्तर १ हजार ३०० छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ५७५ मत पाएका छन् ।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार १२:३७