माओवादीले छान्यो १४ जना सांसद



काठमाडौं। नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ।

माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ।
माओवादीले निर्णय गरे अनुसार समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची यसप्रकार रहेको छ । 
आदिवासी महिलातर्फ : 
१ दुर्गा राई
२ मीना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ : 
५ हितराज पाण्डे

खस आर्य महिलातर्फ :
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा

थारु महिलातर्फ :
९ रुपा सोसी चौधरी

दलित पुरुषतर्फ : 
१० रणेन्द्र बराइली

दलित महिलातर्फ :
 
११ सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ :
१२ मीना यादव
१३ उमरावती देवी यादव

मुस्लिम महिला तर्फ :
१४ कल्पना मियाँ

Tags :

प्रकाशित: २४ मंसिर २०७९, शनिबार १७:५६