एकनाथलाई सांसद भनाएकोमा भीम रावलको आपत्ति



काठमाडौं। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्।

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ। विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन्।

ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ।

Tags :

प्रकाशित: २५ मंसिर २०७९, आईतवार १९:२२