काभ्रेमा बस दुर्घटना, १३ जनाको ज्यान गयो


तरुण पत्रिका

२७ मंसिर २०७९, मंगलवार २०:२९

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो। काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन्।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार २०:२९