काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा नेपाली कांग्रेस कसै संग सम्झौता गर्न बताएका छन।
समाजिक सञ्जाल ट्वीटरमा लेख्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन।
खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल र दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध ब्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन। केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचारहरु बाहिर आइरहेका छन।
प्रकाशित: २ पुष २०७९, शनिबार १०:२६