जनमत पार्टी संसदीय दलको नेतामा राउत


तरुण पत्रिका

४ पुष २०७९, सोमबार १४:२०

काठमाडौं। जनमत पार्टी प्रतिनिधि सभा संसदीय दलको नेतामा अध्यक्ष सिके राउत चयन भएका छन्।

आज बसेको बैठकले राउतलाई अध्यक्षसहित अन्य पदाधिकारी चयन गरेको छ।

दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटा, सचिवमा विनिता सिंह दनुवार तथा कोषाध्यक्षमा सोनु मुर्मु चयन भएको जनमतका नेता वीपी साहले जानकारी दिए।

Tags :

प्रकाशित: ४ पुष २०७९, सोमबार १४:२०