प्रदीप पौडेको साथ गगन थापालाई


तरुण पत्रिका

५ पुष २०७९, मंगलवार १५:००

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापा क्याम्पमा पुगेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा पौडेलले थापालाई साथ दिएका हुन्।

पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माकाे पनि समर्थन रशेकाे छ । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन्।     

Tags :

प्रकाशित: ५ पुष २०७९, मंगलवार १५:००