कर्णाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत



काठमाडौं। कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत भएका छन्।

उनको विरुद्धमा दल नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत भएका हुन् ।

स्वयम् शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन्।     

Tags :

प्रकाशित: ८ पुष २०७९, शुक्रबार १७:०२