प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच भेटवार्ता



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

उनीहरुबीच शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको बालुवाटारले जनाएको छ।

Tags :

प्रकाशित: १६ पुष २०७९, शनिबार ११:४२