काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र समसामयिक विषयमा छलफलपश्चात् निर्णय लिइने बताइएको छ।
प्रकाशित: २१ पुष २०७९, बिहीबार ११:५२