काठमाडौं। सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी पृथ्वी जयन्तीको दिन विदा दिने शर्तसहित सरकारमा सहभागी भएको हो।
प्रकाशित: २५ पुष २०७९, सोमबार १८:५८