प्रचण्ड देउवालाई भेट्न धुम्बाराहीमा



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बराही पुगेका छन्।

देउवाको सचिवालयका अनुसार प्रचण्ड देउवा भेट्न भर्खरै धुम्बाराही पुगेका हुन्।

संसदबाट विश्वसासको मत लिने पूर्व सन्ध्यामा प्रचण्ड देउवालाई भेट्न गएका छन्।

Tags :

प्रकाशित: २५ पुष २०७९, सोमबार १९:४०