काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।
पुस २८ गतेका लागि तय गरिएको बैठक माघ १५ गतेका लागि सारिएको हो।
प्रकाशित: २६ पुष २०७९, मंगलवार १४:००