सभामुख देवराज घिमिरेले लिए शपथ



काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरे शपथ लिएका छन्। शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

सत्ता गठबन्धनबाट उम्मेदवार घिमिरे बिहीबार सभामुखमा निर्वाचित भएका थिए। अब उनले केही बेरमा पदभार ग्रहण गर्दैछन्।

Tags :

प्रकाशित: ६ माघ २०७९, शुक्रबार १२:२६