काठमाडौं। सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधित्व हुने गरी आज बिहान ११ बजेका लागि बैठक बोलाएको संघीय संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन्।
संसद भवनको शंकर हलमा बस्ने गरी सर्वदलीय बैंठक बोलाईएको हो । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ।
प्रकाशित: ७ माघ २०७९, शनिबार ११:०१