माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पहल गर्ने



काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार सुरू भएर शुक्रबार सकिएको स्थायी समिति बैठकले सबै दलहरूबीच सहमति खोज्दै राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए।

‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ,’ प्रवक्ता महराले भने।

Tags :

प्रकाशित: १३ माघ २०७९, शुक्रबार १७:०७