एसईईको तालिका सार्वजनिक



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परिक्षा तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । चैत १७ गते सुरू भएको एसईई चैत २९ गते सकिनेछ ।

नियमित र ग्रेडबृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।     

Tags :

प्रकाशित: १४ माघ २०७९, शनिबार ०९:४२