काठमाडौं। प्रहरी प्रधान कार्यालयले ४२ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ।
प्रधान कार्यालयले माघ महिनाको तलब सुविधा सरुवा भएकै ठाउँबाट पाउने गरि बिहिबार सरुवाको निर्णय गरेको हो।
प्रकाशित: १९ माघ २०७९, बिहीबार १८:५६