बालकोटको छतमा घाम ताप्दै ओली- प्रचण्ड भेट



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

ओली निवास बालकोटमा उनीहरुबीच बुधबार बिहान भेटवार्ता भएको हो।भेटवार्ता जारी छ।

पछिल्लो समसायिक राजनीतिका बारेमा छलफल गर्नका लागि प्रचण्ड बालकोट पुगेका हुन्।

उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली र प्रचण्डबीच पछिल्ला दिनमा भेटवार्ता भइरहेको छ।

Tags :

प्रकाशित: २५ माघ २०७९, बुधबार १०:५७