रोहितको कप्तानीमा सन्दीपलाई समेट्दै राष्ट्रिय टिम घोषणा



काठमाडौं। आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको हो।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप लामिछानेलाई समेट्दै टिम घोषणा गरेका हुन्। नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्। 

Tags :

प्रकाशित: २७ माघ २०७९, शुक्रबार ०८:०५