काठमाडौ । बरिष्ठ लोकगायक राजेन्द्र लम्साल क्षेत्री स्पेनमा निधन भएको छ । गए राती स्पेनको बार्सिलोना अस्पतालमा निधन भएको पारिवारले जनाएको छ । स्याडजाको चिन्नेवास घर भै हाल स्पेनमा बस्दै आउनुभएका लम्साल ज्याग्दी खोला किनारै बसेर बाट गायन प्रारम्भ गर्नुभएको थियो । रेडियो नेपालमा दर्जनौ गित रेकर्ड गर्नूृभएका लम्सालको
डोरीको तिन फुदा, बालिड फिरफिे, शिरमा रिवल शलको पछ्यौरी, भिर मुनिको टुनी आमा तिम्रो दुधकोभारा, राइनासकोटको भिर लगाएतका जिवन्त गित रहेका छन् भने पछिल्लो जापान टोकियो भन्ने गित निकै लोकप्रिय रहेको छ ।
लम्सालका छोरा सागर लम्साल क्षेत्री अहिले प्रतिष्ठीत कलाकार छन् । निज लम्साललाई पित्रृशोक परेको छ ।
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार १०:१४