माओवादी घटकको बैठकले के गर्यो निर्णय ?



काठमाडौं। माओवादी घटकहरूको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। उनका अनुसार अन्तर्क्रिया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरूसँग गर्ने निर्णय भएको छ।

माओवादी अध्यक्ष प्रचण्डविरूद्ध द्वन्द्वकालिन घट्नाको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि माओवादी घटकका दलहरु आत्तिएका छन्।

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार ०९:३४