काठमाडौं। नेकपा एमालेले उपराष्ट्रपति पदमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उठाउने भएको छ।
आज बसेको एमाले सचिवालयको बैठकले सो निर्णय गरेको हो।
प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार ११:१६