शीतल निवासबाट बिदा भइन् विद्या भण्डारी (तस्बिरहरु)



काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरु लगायतले बधाई दिए।

समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरे। त्यस अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो।               

 

Tags :

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार १४:४६