काठमाडौं। तनहुँको जनज्योति क्याम्पसमा नेविसंघका विनोद पराजुली विजयी भएका छन्।
आइतबार सम्पन्न निर्वाचनमा पराजुलीले १७८ मत सहित अनेरास्ववियुकी निषा श्रेष्ठलाई पराजित गर्दे सभापति बनेका हुन् । निषाले ९७ मत पाइन्।
सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजयी भए।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार ०९:३०