सुर्खेत- कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ ।
गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार १०:५६