राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना


तरुण पत्रिका

१८ चैत्र २०७९, शनिबार २२:०९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित: १८ चैत्र २०७९, शनिबार २२:०९