काठमाडौँ । काठमाडौँको रत्नराज्यलक्ष्मी ९आरआर० क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ ।
आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।
५ चैतमा विद्यार्थी संगठनबीचको विवादका कारण स्थगित स्ववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ ।
प्रकाशित: १९ चैत्र २०७९, आईतवार १७:४५