बारा–२ मा उपेन्द्र यादवकाे उम्मेदवारी दर्ता


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १४:४१

बारा । बारा–२ मा हुने हुने उपनिर्वाचनका लागि सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिँदैछन् ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार १४:४१