गोविन्द भट्टराईले गरे तनहुँ १ मा मनोनयन दर्ता


तरुण पत्रिका

२० चैत्र २०७९, सोमबार १४:४७

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार १४:४७