मिस पबीसँग मुस्ताङ्गमा भेटिए पल शाह


तरुण पत्रिका

२५ चैत्र २०७९, शनिबार १६:२०

मुस्ताङ्ग । अभिनेता पल शाह म्युजिक भिडियो सुटिङ गर्न मुस्ताङ पुगेका छन् । कागवेनीमा ‘थाहै भएन’ बोलको गीतको भिडियो सुटिङका लागि शाह मुस्ताङ पुगेका हुन। टिकटकबाट चर्चामा आएकी ‘मिस पबी’ ९पवित्रा साँकी० सँग शाहले एउटा भिडिओमा काम गरेका छन्। पविले पहिलो पटक अभिनेता पलसँग अभिनय गरेकी हुन्।

यसअघि उनले पलसँग अभिनय गर्ने सपना रहेको बताएकी थिईन। शाहले बाल यौन दुरुपयोग मुद्दामा डेढ महिना अघि मात्रै सफाई पाएका हुन। शाले दर्जनौ म्यूजिक भिडियो र ठुलो पर्दाको चलचित्रहरुमा समेत काम गरिसकेका छन्। mयसअघि जेल जिवन र कोभिड अघि बिरबिक्रम चलचित्रको छायांकनका लागि अभिनेता पल शाह मुस्ताङ पुगेका थिए ।

प्रकाशित: २५ चैत्र २०७९, शनिबार १६:२०