काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेका केन्द्रीय सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।
आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका छन् ।
भट्ट एमाले सुदूरपश्चिम इन्चार्ज र पूर्वमाओवादी नेता समेत हुन् । उनी नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।
प्रकाशित: २६ चैत्र २०७९, आईतवार १२:०२