राष्ट्रपतिको प्रेस सल्लाहकारमा पाेखरेल


तरुण पत्रिका

२६ चैत्र २०७९, आईतवार १२:२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलकाे प्रेस सल्लाहकारमा किरण पाेखरेल नियुक्त भएका छन्।

प्रेस युनियनका पूर्वअध्यक्ष तथा पूर्वसूचना आयुक्त पाेखरेल विगत ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार १२:२६