मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर)


तरुण पत्रिका

२ बैशाख २०८०, शनिबार १७:३३

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा शनिबार सिन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिबासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाउने गरिन्छ ।

प्रकाशित: २ बैशाख २०८०, शनिबार १७:३३