सांसदले सुनाए प्रधानमन्त्री हराएको सूचना


तरुण पत्रिका

३ बैशाख २०८०, आईतवार १४:४२

काठमाडौँ– एमाले सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको सूचना सुनाएका छन् ।

बैठकमा प्रधानमन्त्रीको अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गर्दै संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका हुन् ।

 

प्रकाशित: ३ बैशाख २०८०, आईतवार १४:४२