काठमाडौँ- काठमाडौंकाे शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । माेटरसाइकलकाे ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका-३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर […]